0000-00-00 - incident - Kaski district ००००-००-०० - घटना - कास्की जिल्ला

Archive ref no: NCA-18337 अभिलेखालय सि. नं.: NCA-18337

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१७३
  • पीडितको नाम थर:महेश्वर पहारी
  • ठेगाना:कास्की कारागार
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:कास्की कारागारमा रहेकै अवस्थामा निजमहेश्वर पहारीको मृत्यु भएकोले शंकास्पद देखिएको, मृत्यु भएपछि पोष्टमार्टम नभएको
  • उल्लङ्घनकर्ता:प्रहरी
  • आयोगको निर्णय:तत्कालीन कारागार प्रमखुउपर कानुनबमोजिम कारबाही गर्न र पीडित परिवारलाई रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउनलेखी पठाउने ठहर्छ भन्ने मिति २०६४/१०/२२ को निर्णय
  • आयोबाट पठाइएको पत्रको विवरण:*च. नं. १४७/पोखरा संरक्षण ३६६ मिति २०६५/६/९ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको, च. नं. १४७/पोखरा संरक्षण ३६७ मिति २०६५/६/९ गते शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*गृह मन्त्रालयको २०६५/१२/२४ को निर्णयानुसार रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त, प्र. म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री