0000-00-00 - incident - Kaski district ००००-००-०० - घटना - कास्की जिल्ला

Archive ref no: NCA-18338 अभिलेखालय सि. नं.: NCA-18338

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२७८
  • पीडितको नाम र थर:कृष्ण परियार
  • ठेगाना:कास्की जिल्ला पोखरा उमनपा
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ४३४४ कास्की जिल्ला पोखरा उमनपा घर भएका कृष्णपरियार जीउ मास्नेबेच्ने मुद्दामा कास्की जिल्ला अदालतको फैसलाबमोजिम कास्की कारागारमा रहेकोमा केही समयपश्चात् दमौली कारागार तथा नवलपरासी कारागारमा राखिएको र त्यहाँ बस्दा निजलाई हाइडा्र ेि सल भन्ने रागेलागेकाले निजलाई उपचारको लागि कारागार शाखा पोखरा सरुवा गरी पाऊँ भनी निवेदन दिएको
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:सम्बन्धित निकायबाट कुनै पहल नभई हाल कारागार शाखा पर्सामा रहेको हुँदा निजको उपचारको लागि कारागार स्थानान्तरमा पहल गरी पाऊँ भन्ने उजुरीउपरछलफलहुँदा कारागारमारहकेाबन्दी कृष्ण परियारको उपचार वीरगन्जमा रहको अस्पतालमा उपचार गराउन पठाउने, त्यस ठाउमँा उपचार हुन नसक्ने भनी अस्पतालले लेखेमा नेपालभित्र जुन अस्पतालमा उपचार हुन सक्छ त्यहाँ उपचार गराइदिने भनी कारागार शाखा पर्सालाई लेखी पठाउने मिति २०६५/१२/२३ को निर्णय
  • आयागेबाट पठाइएको पत्र विवरण:-
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री