0000-00-00 - incident - Kalikot district ००००-००-०० - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-18314 अभिलेखालय सि. नं.: NCA-18314

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.11670
  • अ. नं.40
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:सिप्खाना
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:पदमबहादुर खड्का (सुवास)
  • जन्म मिति:
  • साल:2032
  • महिना:02
  • गते:13
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:सिप्खाना
  • वार्ड नं.:0
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:दशरथपुर
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी जनसेना
  • बाबुको नामहरीबहादुर ख‍ड्का
  • आमाको नाम:बेलकोसा खड्का
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मिना खड्का
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग देब्रे आँखा नदेख्ने र दाहीने खुट्टा नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • काठमाण्डौ टिचिङ हस्पीटल
  • उपचार मिति 2062-10-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 0000-00-00
  • समय:00:00:00 N/A
  • घटनास्थल
  • जिल्ला:दैलेख
  • गाविस:नौमुले
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिप्खाना गाविस ५ निवासी माओवादी सेना २५ वर्षीय पदमबहादुर खड्का ०५७ चैत २४ गते दैलेख जिल्लाको नौमुले गाविसस्थित नौमुले प्रहरी चौकी आक्रमणको क्रममा भएको दोहोरो भिडन्तमा प्रहरीको गोली लागी बाया आखा गुमाए भने दाया खुट्टा नचल्ने भएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री