0000-00-00 - incident - Kalikot district ००००-००-०० - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-18315 अभिलेखालय सि. नं.: NCA-18315

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7531
  • अ. नं.377
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:नानीकोट
  • वार्ड नं.:8
  • टोलको नाम:थरौनी
  • पीडित विवरण
  • पीडितको नाम:रणबहादुर शाही
  • जन्म मिति:
  • साल:2019
  • महिना:01
  • गते:15
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:नानीकोट
  • वार्ड नं.:8
  • टोल:कोटीला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामश्री कर्णाली मा बितिरवाति
  • पद:प्रधानअध्यापक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलोकबहादुर शाही
  • आमाको नाम:बेलपुरा शाही
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नानी भाउ शाही
  • छोराको संख्या:4
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 0000-00-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:नानीकोट
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नानीकोट गाविस ८ का कर्णाली प्रावि तिखातीका प्रअ ३७ वर्षीय रणबहादुर शाहीलाई ०५६ साउन ३१ गते फुकोट प्रहरी चौकीबाट नानीकोट थरौनीमा गएको प्रहरीको गस्तीले लेखबाट घोडा ल्याएर आउदैगर्दा माओवादीको आरोप लगाई गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री