0000-00-00 - incident - Jumla district ००००-००-०० - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-18306 अभिलेखालय सि. नं.: NCA-18306

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२९१
  • पीडितको नाम र थर:तिलबहादुर रावल
  • ठेगाना:जुम्ला जिल्ला तातापेानी गाविस वडा नं.- २
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जुम्ला जिल्ला तातापेानी गाविस वडा नं.- २ का तिलबहादुर रावललाई गैरकानुनी हत्या गरेको सम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवदेनअनुसार निज मृतक तिलबहादुर रावल एक सर्वसाधारण रहेको र निजलाई आफ्नै घरमा घर ममर्त गर्दै गरेको अवस्थामा सुरक्षाकर्मीहरूले घरबाहिर बालेाईनजिकैबाट गोली प्रहार गरी गैरकानुनी हत्या गरेको पाइयो
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:यसबाट निजकोबाँच्न पाउने अधिकारको उल्लङ्घन भएकोले पीडितका कानुनबमोजिमका हकवालालाई रु. ३,००,०००/- क्षतिपूर्ति प्रदान गर्न र दोषी सुरक्षाकर्मीको पहिचान गरी कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/७/१७ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:च.नं. ९०७ संरक्षण २३ मिति २०६६/८/२२ गते प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री