0000-00-00 - incident - Dolakha district ००००-००-०० - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-18287 अभिलेखालय सि. नं.: NCA-18287

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२६६
  • पीडितको नाम र थर:भीमसेन पाण्डे
  • ठेगाना:बाबरे गाविस वडा नं.- ९
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:बाबरे गाविस वडा नं.- ९ दालेखा बस्ने भीमसेन पाण्डकेो आफू बिस्थापित भएको भन्ने आयोगमा दर्ता उजुरी
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:नेपाल सरकार र ने.क.पा. (माओवादी)बीचभएको बिस्तृत शान्ति सम्झौता तथा २३ बुदँ े सहमतिअनुसारबिस्थापित व्यक्तिहरूलाई घर फर्काउने व्यवस्था भैसकेको हुँदा निज भीमसनेपाण्डेरनिजका परिवारलाईघरजाने वातावरण मिलाउन नेपाल सरकारलाई सिफारिस गर्ने तथा ने.क.पा. (माओवादी) पार्टी कार्यालयलाई बोधार्थ तथा कार्यार्थ दिने मिति २०६५/३/१५ को निर्णय
  • आयागेबाट पठाइएको पत्रको विवरण:च. नं. ३५३४ सरंक्षण ४८६ मिति २०६५/७/७ मा प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गर्ने तथा च.नं. ३५३४ सरंक्षण ४८८ मिति २०६५/७/७ मा नेकपा (माओवादी) लाई पत्राचार गरिएको,
  • कार्यान्वयनको स्थिति:शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ५७१ मिति २०६५/८/२ गते आयोगको निर्णय कार्यान्वयनको लागिराहत तथा पुन: स्थापना इकाईलाई लखे के ो पत्रको बोधार्थ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री