0000-00-00 - incident - Dhanusha district ००००-००-०० - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-18285 अभिलेखालय सि. नं.: NCA-18285

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१०६
  • पीडितको नाम र थर:चन्द्रदीप यादव, उत्तमिलाल यादव, देवकुमार यादव
  • ठेगाना:धनुषा जिल्ला धनुषाधाम गाविस वडा नं.- ७
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:धनुषा जिल्ला धनुषाधाम गाविस वडा नं.- ७ निवासी चन्द्रदीप यादव, उत्तमिलाल यादव र देवकुमार यादवलाई चन्द्रदीप यादवको छारेा अजवलाल यादवको खाजे तलासको क्रममा पक्राउ गरी प्रहरी भ्यानमा राखी लगेकोकेहीसमयपछिगोली हानी हत्या गरेको भन्ने विभनि्न पत्रपत्रिकामा प्रकाशित समाचारको आधारमा आयोगको स्वविवेकमा कारबाही अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:प्रहरी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न तथामृतकका पीडित परिवारलाई जनही रु. २,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने २०६३/३/२० निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको ४ मिति २०६३/४/२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च.नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री