0000-00-00 - incident - Bhojpur district ००००-००-०० - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-18222 अभिलेखालय सि. नं.: NCA-18222

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6459
  • अ. नं.15
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:ओखरे
  • वार्ड नं.:9
  • टोलको नाम:बान्ताङ
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रकला राई (जीवन्ता)
  • जन्म मिति:
  • साल:2039
  • महिना:11
  • गते:25
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:बोया
  • वार्ड नं.:9
  • टोल:बोया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:राई
  • जात:जनजाति
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:नेकपा माओवादी एरिया कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमिटी सदस्य
  • बाबुको नामटेकबहादुर राई
  • आमाको नाम:कुमारी राई
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय भोजपुर
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 0000-00-00
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:ओखरे
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • घटनास्माथल नजिकै लाश गाडिएको थियो।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बोया गाविस ९ निवासी माओवादी एरिया कमिटी सदस्य चन्द्रकला राईलाई भोजपुर सदमुकामबाट गस्तीमा गएको सुरक्षाफौजको टोलीले कोट गाविस-६ जौनागीबाट गिरफ्तार गरेर तीन घन्टाको पैदल पश्चिम ओख्रे गाविस-९ बान्ताङमा पुर्‍याएर गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री