0000-00-00 - incident - Bardiya district ००००-००-०० - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-18213 अभिलेखालय सि. नं.: NCA-18213

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२२९
  • पीडितको नाम र थर:मोहम्मद जाकिर शेख र यज्ञबहादुर रावल
  • ठेगाना:बर्दिया जिल्ला नेउलापुर भुरी
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:बर्दिया जिल्ला नेउलापुर भुरी गाउँका माहेम्मदजाकिर शखे र यज्ञबहादुर रावललाई सुरक्षाकर्मीले बेपत्ता पारेको भनिएको घटनासम्बन्धमा आयोगको क्षेत्रीय कार्यालय नेपालगन्जमा दर्ता भएको उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:हालसम्म पनि पीडितहरूको स्थिति के छ? पत्ता नलागेको र यस्तै प्रकृतिका उजुरीमा अन्तरिम राहत स्वरूप आश्रित परिवारलाई रु.१,००,०००/-का उपलब्ध गराउने भनी सम्मानित सवोचर्् च अदालतबाट मिति ०६४/२/१८ मा निर्णय समेत भइसकेकोले सोही आधारमा आश्रित परिवारलाई भरणपोषणको लागि जनही रु. १,००,०००/- को दरले अन्तरिम राहत रकम उपलब्ध गराउन राष्ट्रिय मानवअधिकार आयोगको (उजुरी, कारबाही तथा क्षतिपूर्ति निर्धारण) नियमावली, २०५७ को नियम ३० बमोजिम नेपाल सरकारलाई लेखी पठाउने ठहर्छ साथै उल्लेखित बेपत्ता भएका व्यक्तिहरूको स्थिति पत्ता लगाई आयोग लाई जानकारी गराइदिन नेपाल सरकारलाई लेखी पठाई जवाफ प्राप्त भएपछि आवश्यक कारबाहीको लागि पेश गर्ने भन्ने मिति २०६५/२/२३ को निर्णय
  • आयागेबाट पठाइएको पत्रको विवरण:च.नं. ३६/१२७/ नेपालगन्ज संरक्षण ३७७ मिति २०६५/६/९ गते प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको, च.नं. ३६/१२७/ नेपालगन्ज संरक्षण ३७८ मिति २०६५/६/९ गते शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको २०६५/१०/५को निर्णयानुसार जनही रु. १,५०,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री