0000-00-00 - incident - Bara district ००००-००-०० - घटना - बारा जिल्ला

Archive ref no: NCA-18008 अभिलेखालय सि. नं.: NCA-18008

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२०२
  • पीडितको नाम र थर:नागेन्द्र प्रसाद यादव
  • ठेगाना:बारा जिल्ला पष््रटोका गाविस वडा नं.- ३
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ४५०९, जिल्ला बारा पष््रटाकेा गाविस वडा नं.- ३ बस्ने नागेन्दप्रस्राद यादवलाई जिल्ला बारा वुि नयाद गाविस वडा नं.- ८ स्थित निजको नातेदारकहाँ तास खल्ेन बसरिहेको अवस्थामा गोली प्रहार गरी थप प्रहरी बोलाई डर धाक दखेाई मुचल्ुकामा सही गराउन लगाएकाले निष्पक्ष अनुसन्धानको लागि यस आयोगमा उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:प्रहरी
  • आयोगको निर्णय:उक्त घटनामा संलग्न प्रहरीहरूलाई फौजदारी अभियोगमा कारबाही गर्न र पीडित परिवारको भरणपोषणको लागि आयोगको (उजुरी, कारबाही तथा क्षतिपूर्ति निर्धारण) नियमावली, २०५७ को नियम १७ बमोजिम रु. १,५०,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरियो साथै जि.प्र.का. बाराको च. नं. ४१९५ मिति २०६५/११/१४ मा प्राप्त दशी प्रमाणसमेत फिर्ता पठाइदिने भनी मिति २०६५/९/२३ मा निर्णय गरियो
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं. १५४७ संरक्षण ४५०९ मिति २०६६/३/२२ गते प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:शान्ति तथा पुन:निर्माण मन्त्रालयको च.नं. १५३० मिति २०६६/३/२५ मा आयोगको निर्णय कार्यान्वयनको लागि गृह तथा शान्ति मन्त्रालयलाई लेखिएको पत्रको बोधार्थ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री