0000-00-00 - incident - Banke district ००००-००-०० - घटना - बाँके जिल्ला

Archive ref no: NCA-18005 अभिलेखालय सि. नं.: NCA-18005

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:
  • पीडितको नाम र थर:विजय चौधरी, घनश्याम ओली
  • ठेगाना:नेपालगञ्ज कारागार
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:कारागार शाखा नेपालगञ्ज बाँकेका कैदी बन्दीहरूले नियमति रूपमा पाउनपु र्ने सुिवधाअर्न्तगत १५ सत्रूीय मागहरू राखी आन्दोलन गरिरहेका, बन्दीहरूलाई समस्या समाधान गर्नते र्फ नलागी स्थिति नियन्त्रणमा लनिे नाममा गोली प्रहार गर्दा हापुर गाविसविजौरीदाङका घनश्याम आलेी र पासाहार बर्दियाका विजय चौधरीको मृत्यु भएकोले आयोगबाट उक्त घटनाको आवश्यक छानबिन गरी दोषी उपर कानुनी कारबाही तथा मृतक तथा घाइतेका परिवारलाई क्षतिपूर्तिसमेत दलिाई पाऊँ भनी सिभिक्ट, इन्सेक तथा मानवअधिकार संरक्षण मञ्चको संयुक्त रूपमा आयोग समक्ष उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:प्रमुख जिल्ला अधिकारी तथा प्रहरी नरिीक्षक
  • आयोगको निर्णय:मृतकहरूका हकवालालाई जनही रु. १,००,०००/- क्षतिपूर्ति दिने तथा तत्कालीन प्र.जि.अ.श्यामप्रसाद मैनालीबाट मृतकविजय चौधरीका हकवालालाई क्षतिपूर्ति रकमको कूल अब्कको ५% का दरले हुन आउने रु. ५,०००/- मृतकघनश्याम आलेीका हकवालालाई क्षतिपूर्तिको कूल अङ्कको ५% का दरले हुन आउने रु. ५,०००/- प्र.उ. अरूणकुमार सिंहबाट मृतक विजय चौधरीका हकवालालाई क्षतिपूर्ति रकमको कलू अङ्क को २.५% का दरले हुन आउने रु. २,५००/- र मृतक घनश्याम ओलीका हकवालालाई क्षतिपूर्ति रकमको कूल अब्कको २.५% का दरले हुन आउने रु. २,५००/- दरले उपलव्ध गराउन श्री ५ को सरकार गृह मन्त्रालय तथा मन्त्री परिषद् सचिवालयमा पठाउने भनी मिति २०५८/२/२/३ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं. ११२६/०५८ मिति: २०५८/२/११ मा आयोगको ठहर कार्यान्वयनको लागि मन्त्रिपरिषद् सचिवालयमा पठाइएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको च. नं. ८७३ मिति २०५८/५/२१ मा मृतकद्व‍य विजय चौधरी तथा घनश्याम आलेीका परिवारलाई जनही रु. १,०७,५०/- प्रदान गर्ने श्री ५ को सरकार (मन्त्रिपरिषद)् बाट मिति २०५८/३/५ मा निर्णय भएको भन्ने जानकारी प्राप्त, मन्त्रिपरिषद्‍को सचिवालयको प. सं. ३२३/०५८ मिति २०५८/६/२२ मा २०५७ माघ १ गते नेपालगन्जस्थित कारागारमा भएको घटनाबारे आयोगको ठहरका सम्बन्धमा बाँके जिल्ला का तत्कालीन प्रहरी उपरीक्षकबाट आयोगले ठहर गरेबमोजिमको रकम भराउने भन्ने सम्बन्धमा सो रकमसमेत सरकारबाट नै बेहोरनिे गरी श्री ५ को सरकार मन्त्रिपरिषद्बाट मिति २०५८/३/११ मा निर्णय भएको भन्ने जानकारी प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री